ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४०: मैले आफ्नो कमजोर क्षमताका कारण आफूलाई त्याग्न छाडिसकेकी छु

6 जुन 2026

उनी मण्डलीमा प्रवचनहरू छनौट र मूल्याङ्कन गर्ने आफ्नो कर्तव्य निर्वाह गर्दै थिइन्। आफूले सिकेका सिद्धान्तहरू लचिलो रूपमा लागू गर्न नसकेका र आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू प्राप्त गर्न नसकेका कारण, उनले आफ्नो क्षमता कमजोर छ भन्ने निष्कर्ष निकालिन्, र आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेका कारण आफूलाई बर्खास्त गरिने र हटाइनेछ भनी चिन्तित भइन्। उनी नकारात्मकता र गलत बुझाइको बीचमा जिइन्, हरेस खाइन्, र परमेश्‍वरले आफूलाई अझ राम्रो क्षमता नदिनुभएकोमा गुनासो समेत गरिन्। सत्यता खोजेर, उनले आफ्ना बारेमा के बुझिन्? अनि उनी कसरी आफ्नो नकारात्मकताबाट बाहिर आइन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्