Nepali Christian Song | परमेश्‍वरको देहधारणको आवश्यकता | with lyrics

4 मार्च 2022

हाम्रा उत्कृष्ट क्षणहरू ती दिनहरू हुन् जुन दिनहरू हामी परमेश्‍वरद्वारा निर्देशित हुन्छन्। यो गीत सुन्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् र परमेश्‍वरको अगाडि हाम्रो हृदय शान्त गर्नुहोस्।

मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ,

गहन रूपमा अन्धो तुल्याइएको र हानि गरिएको छ।

परमेश्‍वर देहमा आफैँ काम गर्नुहुने आधारभूत कारण

उहाँको मुक्तिको पात्र देहको मानिस हो,

र किनकि उहाँको काममा बाधा दिन

शैतानले पनि मानिसकै देह प्रयोग गर्छ।

शैतानसँग युद्ध वास्तवमा मानिसमाथि विजय पाउने काम हो,

साथै मानिस उहाँको मुक्तिको पात्र पनि हो।

यसरी अत्यावश्यक छ देहधारी परमेश्‍वरको काम।

शैतानले मानव देहलाई भ्रष्ट तुल्यायो,

र मानिस त्यसकै मूर्तरूप र

उहाँद्वारा पराजित हुने पात्र बन्यो।

यसरी त्योसँग लड्ने र मानिसलाई

मुक्ति दिने काम पृथ्वीमा हुन्छ,

र त्योसँग लड्न परमेश्‍वर मानव बन्नुपर्छ।

यो सबभन्दा व्यावहारिक काम हो,

सबभन्दा व्यावहारिक काम हो।

उहाँ देहमा काम गरिरहनुहुँदा,

वास्तवमा देहमा शैतानसँग लडिरहनुहुन्छ,

आत्मिक क्षेत्रको आफ्नो काम गरिरहनुहुन्छ,

र आत्मिक क्षेत्रको सम्पूर्ण कामलाई पृथ्वीमा वास्तविक बनाउनुहुन्छ।

विजय गरिएको, उहाँप्रति अनाज्ञाकारी मानिस हो,

जो हाऱ्यो त्यो उहाँको शत्रु शैतानको मूर्तरूप हो,

र अन्त्यमा मुक्ति दिइएको पनि मानिसलाई नै हो,

र अन्त्यमा मुक्ति दिइएको पनि मानिसलाई नै हो।

यसरी परमेश्‍वरलाई सृष्टिको बाहिरी भेष भएको

मानव बन्न अझै आवश्यक छ,

ताकि उहाँ शैतानसँग वास्तविक लडाइँ गर्न सक्नुहोस्,

उहाँप्रति अनाज्ञाकारी, उहाँझैँ बाहिरी भेष भएको,

र शैतानद्वारा हानि गरिएको मानवलाई

विजय गर्न सक्नुहोस्।

उहाँको शत्रु मानिस हो,

उहाँको विजयको पात्र मानिस हो,

उहाँको मुक्तिको पात्र मानिस हो, जो उहाँद्वारा नै सृजित छ।

त्यसैले उहाँ मानव बन्नुपर्छ,

यसरी उहाँको काम धेरै सजिलो हुन्छ।

उहाँ शैतानलाई पराजय गर्न, मानिसलाई विजय गर्न

र मुक्ति दिन सक्नुहुन्छ।

उहाँ शैतानलाई पराजय गर्न, मानिसलाई विजय गर्न

र मुक्ति दिन सक्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्