Christian Testimony Video | मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु

20 नोभेम्बर 2020

Christian Testimony Video | मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु (Nepali Subtitles)

मुख्य पात्र चेन क्वियान, Chen Qian, एक ख्रीष्टियन हुन् जसले पाष्टर र उनकी पत्नीलाई आफ्‍नो आत्मिक बाबुआमाको रूपमा लिएका छन्। तैपनि, जब उसले पछि सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन् र प्रभुको पुनरागमनको समाचार खुशी हुँदै पाष्टरसँग बाँड्छन्, पाष्टरले यसको खोजी नगरेको, बरु चेन क्वियानलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्‍नको लागि बारम्‍बार दुर्व्यवहार गर्ने प्रयास गरेको देख्दा ऊ छक्‍क पर्छ। पाष्टरले मण्डलीका अरू सदस्यहरूलाई समेत बहकाउँछ र चेन क्वियानलाई इन्कार गर्न उक्साउँछ। यो उसको लागि अत्यन्तै पीडादायक र दोधारपूर्ण हुन्छ र ऊ कुनै बेला त्यति राम्रो देखिने पाष्टरले त्यसरी व्यवहार गर्न सक्छ भनेर छक्‍क पर्छ। भेलाहरूमा सहभागी भएर अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, उनले ढोङ्गी फरिसीको रूपमा रहेको पाष्टरको साँचो रङ्गलाई देख्छ, र ऊ पाष्टरको नियन्त्रणबाट पूर्ण रूपमा मुक्त हुन्छ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्