Christian Song | तिमीले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ, तिमी त्यति नै बढी आशिषित् हुन्छौ

28 नोभेम्बर 2020

Christian Song | तिमीले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ, तिमी त्यति नै बढी आशिषित् हुन्छौ || A Cappella

तिमीले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ, तिमी त्यति नै बढी आशिषित् हुन्छौ

तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ

र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ;

यसरी पनि तँसित विश्‍वास।

तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ

र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ;

यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ,

अनि परमेश्‍वरलाई

प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्।

यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ।

कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि

र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि,

यस बेला तैंले साँच्चै परमेश्‍वरमा भरोसा राख्छस्,

र तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ,

र तैँले सुनिश्‍चितताको र तैंले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्छस्।

यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्,

अनि यसरी तैंले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्।

त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न,

भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्,

र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू,

विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्।

तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ

र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ;

यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ,

अनि परमेश्‍वरलाई

प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्।

यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने,

तैंले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ

र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन।

तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्,

तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ,

र तैंले सधैँ धेरै पीडा सहनुपर्छ

र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्।

यदि तँ खुसीका पछि लाग्दैनस्,

तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने

त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ।

त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ।

मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ

र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—

वास्तविकता हुनु भनेको अर्थ यही नै हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्