Nepali Christian Testimony Video | समस्या रिपोर्ट गर्नेबारे आशङ्का

9 फेब्रुअरी 2023

तिनी सुसमाचार प्रचारक हुन्। सुपरभाइजरले वास्तविक काम गरिरहेका छैनन् भन्‍ने तिनले देख्छन् तर केही नभन्‍ने निर्णय गर्छन्। सुसमाचार काममा समस्या आउँदा पनि तिनी हात बाँधेर हेरिबस्छन्, तर यसबारे रिपोर्ट गर्ने आँट गर्दैनन्। तिनलाई के कुराको डर लाग्छ? तिनले आफूलाई जोगाउनुपछाडि के-कस्ता भ्रष्ट स्वभावहरू लुकेका हुन्छन्? परमेश्‍वरको वचनको प्रकाश र मार्गदर्शनद्वारा तिनले आफ्‍नो बारेमा के बुझ्छन्? तिनी कसरी अभ्यास गरेर परिवर्तन हुन्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्