Nepali Christian Song | देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ | with lyrics

10 फेब्रुअरी 2022

पद १

येशूले गर्नुभएको कामको चरणले,

“वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्ने

सार मात्र पूरा गर्यो।

अर्थात, परमेश्‍वरको सत्य उहाँसँगै थियो र

उहाँका आत्मा देहसँग, जुन उहाँबाट

अभिन्न थियो।

उहाँको देह आत्मासँग हुनु, येशू नै

पहिलो देहधारी परमेश्‍वर हुनुभएको

अझ ठूलो प्रमाण हो।

पूर्व कोरस १

आखिरी दिनहरूका कामले “वचन देहधारी हुनुहुन्छ” भन्ने

भित्री अर्थ, सटिक रूपमा पूरा गर्छ।

“वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन

परमेश्‍वर हुनुहुन्थ्यो” भन्ने गहिरो अर्थ पनि दिन्छ।

र “आदिमा वचन हुनुहुन्थ्यो” भन्ने वचन

तिमीलाई, ठोस रूपमा विश्‍वास गराउँछ।

कोरस

यो दोस्रो देहधारणको काम हो

र यो परमेश्‍वर देहधारी हुनुहुने अन्तिम पटक हो।

यसले देहधारणको अर्थलाई पूरा गर्छ,

उहाँको देहको सबै कामलाई यसले

राम्ररी जारी र पूरा गर्छ।

उहाँ देहमा हुनुहुने युगलाई अन्त्य गर्छ।

पद २

संसारको सृष्टिको समयमा

परमेश्‍वरसँग वचन थिए,

हो, उहाँका वचन उहाँसँगै थिए।

उहाँ वचनसँग अवीभाज्य हुनुहुन्थ्यो,

अन्तिम युगले वचनको शक्ति

र अख्तियार स्पष्ट पार्छ।

मानिसलाई उहाँका सबै मार्ग देख्ने र

सबै वचन सुन्ने अनुमति दिन्छ,

यो अन्तिम युगको काम हो।

पूर्व कोरस २

तिमीले यी कुरा पूर्ण रूपमा बुझ्नुपर्छ,

यो देहलाई जान्नुको सवाल होइन,

तर देह र वचनलाई तिमीले

कसरी बुझ्छौ भन्ने कुराको सवाल हो।

यसमा तिमीले गवाही दिनुपर्छ

र यो सबैले जान्नु पनि पर्छ।

कोरस

यो दोस्रो देहधारणको काम हो

र यो परमेश्‍वर देहधारी हुनुहुने अन्तिम पटक हो।

यसले देहधारणको अर्थलाई पूरा गर्छ,

उहाँको देहको सबै कामलाई यसले

राम्ररी जारी र पूरा गर्छ।

उहाँ देहमा हुनुहुने युगलाई अन्त्य गर्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्