Nepali Christian Song | तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्

17 डिसेम्बर 2025

वसन्त, शरदमा छेउमै रहनुहुन्छ,

हिउँद-गृष्ममा मसँगै हिँड्नुहुन्छ।

तपाईँको एक्लो मुहार देख्दा, मेरो हृदय उदासीले भरिन्छ।

मैले तपाईँको एक्लोपनको कहिल्यै ख्याल गरिनँ,

तपाईँको चोटलाई सान्त्वना दिइनँ।

हठी भई पश्चात्ताप नगर्दा, म तपाईँका हार्दिक अर्ती

बारम्बार सामना गर्छु।

सधैँ तपाईँको हृदयलाई चोट पुऱ्याउँछु, तपाईँलाई निराश पार्छु,

र तपाईँको ताडनापछि मात्र म अलिक सचेतना प्राप्त गर्छु।

म तपाईँको छेउमै बसे नि, तपाईँको बोझ वहन गर्न सक्दिनँ;

बुझाइ नभएको व्यक्तिले कसरी तपाईँको कष्ट बुझ्न सक्छ?

आफ्ना कामना र देहका लागि, सत्यता, नैतिकता, इन्साफ बिर्सेँ।

शोकले ओतप्रोत हुँदा, मैले तपाईँको हृदय तोडेको छु।

तपाईँ शोकाकुल हुनुहुन्छ, तैपनि कसैले त्यो बुझ्दैन।

भ्रष्टतामाझ पीडामा ऐया भन्दै, लोभी भई तपाईँबाट माग गर्छु।

तपाईँका केही चिन्ता लिने विवेक र समझ कोसँग छ?

बहुमूल्य प्रेम र सच्चा भावनाका साथ, तपाईँको हृदय सबभन्दा दयालु छ।

तपाईँ भन्दा सुन्दर को हुन सक्छ, सम्मानयोग्य को हुन सक्छ?

सधैँ तपाईँको सङ्गतमा हुनेछु, तपाईँको साथ छोड्नेछैनँ।

तपाईँको मुहारमा उल्लास देखा परोस्, र तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्