Nepali Christian Testimony Video | झूट बोल्दा पीडा मात्र हुन्छ

11 डिसेम्बर 2022

मुख्य पात्रले आफ्नो कर्तव्यमा गल्ती गरेपछि त्यसलाई खुलेर स्वीकार गर्ने हिम्मत गर्दैनन् र बरु ढाकछोप गर्न झूटसम्म बोल्छन्। तथापि, झूट बोल्दा उनलाई झन् दुःख र पीडा महसुस हुन्छ। परमेश्वरका वचनहरूको न्याय र प्रकाश पाएर उनले आफूबारे के सिक्छन्? उनले झूट बोल्ने आफ्नो समस्यालाई कसरी त्याग्छन्? त्यो पत्ता लगाउन, यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्