ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३८३: विश्‍वासमा तातो न चिसो भएर तपाईंले आफैलाई बर्बाद पार्नुहुनेछ

16 सेप्टेम्बर 2026

उहाँले आफ्नो लेखन-पठनको कर्तव्य निर्वाह गर्ने अभ्यास सुरु गर्दा, उहाँलाई केही विस्तृत काम असाध्यै जटिल र गाह्रो लाग्यो अनि उहाँ कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुनुहुन्थ्यो। यसले गर्दा उहाँ आफ्नी सहकर्मीमा निर्भर पर्नुभयो—उहाँ आफ्नी सहकर्मीले जे भन्यो त्यही गर्नुहुन्थ्यो र आफैँ विचार गर्नुहुन्नथ्यो। नतिजास्वरूप, उहाँले प्रगति गर्नुभएन र काममा ढिलाइ भयो। आफ्नो खोजीको माझमा उहाँले आफैबारे के थाहा पाउनुभयो? उहाँले कस्तो प्रकारको रूपान्तरण गर्नुभयो?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्