Christian Dance | जिउनका लागि, व्यक्तिसँग सत्यता हुनैपर्छ | Praise Song

4 फेब्रुअरी 2025

धुलो झैँ निस्तेज जीवनबाट जोगिनका लागि

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिसँग परमेश्‍वरका वचनहरू हुनैपर्छ।

परमेश्‍वरका वचनहरू ती सिद्धान्तहरू हुन् जसद्वारा मानिसहरू कार्य गर्छन्;

ती बिना, म को हुँ भन्‍ने मलाई नै थाहा हुँदैन।

व्यक्तिको हृदय परमेश्‍वर नजिक राख्नका लागि

उसले परमेश्‍वरका वचनहरू बारम्बार पढ्नैपर्छ र सत्यता सङ्गति गर्नैपर्छ।

समस्याहरू सामना गर्दा, व्यक्तिले अझ बढी प्रार्थना गर्ने अनि परमेश्‍वरलाई खोज्ने गर्नैपर्छ।

पवित्र आत्मासँग हुनु खुसीको कुरा हो।

ख्रीष्ट मार्गदर्शकका रूपमा हुनुहुँदा, र मार्ग देखाउन परमेश्‍वरका वचन हुँदा,

सत्यता प्राप्त गर्न बिलकुल सम्भव छ।

ख्रीष्टमा दृढ रूपमा विश्‍वास गर्दा र सत्यता सिद्धान्तहरू दह्रो गरी पक्रँदा,

मलाई कहिल्यै पछुतो हुनेछैन।

अर्थपूर्ण जीवन जिउन व्यक्तिसँग सत्यता हुनैपर्छ,

सत्यताबिनाको जीवन कष्टको जीवन हो।

परमेश्‍वरको अनुमोदन प्राप्त गर्न, व्यक्ति सत्यता पछ्याउन लागिपर्नैपर्छ।

नियतिमाथिको विश्‍वासले व्यक्तिका समस्या समाधान गर्नेछैन,

सत्यता प्राप्त गरेर मात्र व्यक्तिसँग जीवन वास्तविकता हुन सक्छ।

परमेश्‍वरको कार्य पूर्णतः धर्मी हुन्छ,

र मानिसहरू चाहे जति छली भए पनि, तिनीहरूले परमेश्‍वरलाई छल्न सक्दैनन् भन्‍ने जान।

ओह, ओह, ओह, ओह!

मेरो पाउमुनि जीवनको मार्ग अझ बढी उज्यालो हुँदै जान्छ;

आफ्नो स्वभाव परिवर्तन गरेर, म परमेश्‍वरद्वारा अनुमोदित हुनेछु।

ओह, ओह, ओह, ओह!

म कडा मेहनत गर्न र अघि बढ्नका निम्ति लागिपर्न जारी राख्नेछु,

सफलताले मलाई बोलाइरहेको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्