Christian Song | जीवन गवाही

15 डिसेम्बर 2021

केन्द्र सरकारले सबै धर्मलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ,

विशेष गरी सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई।

प्रतिबन्ध फिर्ता नहुञ्जेल सिपाहीहरू फर्कनेछैनन्।

बुझिस्?

बुझेँ!

बाहिर निस्की!

हुन्छ हजुर!

तैँले के गर्न लागेको?

भेला हुँदैछ?

राष्ट्रले घोषणा गरेको छ

तीन वा त्योभन्दा धेरै मानिसहरू भेला हुनु गैरकानुनी हुन्छ।

र यसले सामाजिक सुव्यवस्थालाई खलबल्याउँछ।

तिनीहरूलाई हटाऊ!

आइज!

“आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ,

अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ।

मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो,

र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ

र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ।”

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

नहल्ली! पुलिस!

थुक्क! यसपटक तँलाई आठ वा दस वर्षका निम्ति जाकिनेछ।

अनि हेरौंला, तैँले अझै परमेश्‍वरमा विश्‍वास गर्छस् कि गर्दैनस्!

एक दिन मैले परमेश्‍वरको गवाही दिएको कारण मलाई पक्राउ गर्न सक्छन्।

यो कष्ट-भोग धार्मिकताको खातिर हो भन्‍ने मलाई हृदयमा थाहा छ।

यदि मेरो जीवन एक पलमै समाप्त भयो भने,

मलाई अझै मैले यो जीवनमा ख्रीष्‍टलाई पछ्याउन र उहाँको गवाही दिन सक्छु भन्‍नेमा गर्व हुनेछ।

यदि म राज्यको सुसमाचार फैलिएको नपाई मरेँ भने पनि,

म अझै सुन्दर शुभकामना दिनेछु।

यदि मैले राज्य पूरा भएको दिन देख्‍न पाइन,

तर आज शैतानलाई लाजमा पार्न सकेँ भने, मेरो हृदय आनन्द र शान्तिले भरिनेछ, हो भरिनेछ।

परमेश्‍वरका वचनहरू सारा संसारभरि फैलिन्छ र मानिसको बीचमा ज्योति आएको छ, आएको छ।

ख्रीष्टको राज्य आपतको बीचमा खडा हुन्छ र स्थापित हुन्छ।

अन्धकार हटेर जान लाग्यो, धर्मी बिहानी आएको छ।

समय र वास्तविकताले परमेश्‍वरको गवाही दिएको छ।

यदि एक दिन मैले शहादत प्राप्त गरें र परमेश्‍वरको लागि उप्रान्त गवाही दिन नसक्‍ने भएँ भने,

अनगिन्ती सन्तहरूले राज्यको सुसमाचार डढेलो झैँ फैलाउनेछन्।

यो अप्ठ्यारो बाटोमा म कति टाढासम्‍म हिँड्न सक्छु भन्ने मलाई थाहा नभए पनि,

म परमेश्‍वरको लागि गवाही दिनेछु र परमेश्‍वरलाई प्रेम गर्ने मेरो हृदय चढाउनेछु।

मैले ख्रीष्‍टको लागि घोषणा गर्न र गवाही दिन समर्पित हुने सौभाग्य पाएको छु।

म त परमेश्‍वरको इच्‍छा पूरा गर्न र ख्रीष्टको देखा पराई र कार्यको गवाही मात्रै दिन चाहन्छु।

आपतको डर नै नमानी, भट्टीमा खारिएको शुद्ध सुन जस्तै,

शैतानको प्रभावबाट निस्कँदै, विजयी सेनाहरूको झुण्ड देखा पर्छ।

परमेश्‍वरका वचनहरू सारा संसारभरि फैलिन्छ र मानिसको बीचमा ज्योति आएको छ, आएको छ।

ख्रीष्टको राज्य आपतको बीचमा खडा हुन्छ र स्थापित हुन्छ।

अन्धकार हटेर जान लाग्यो, धर्मी बिहानी आएको छ।

समय र वास्तविकताले परमेश्‍वरको गवाही दिएको छ।

परमेश्‍वरका वचनहरू सारा संसारभरि फैलिन्छ र मानिसको बीचमा ज्योति आएको छ, आएको छ।

ख्रीष्टको राज्य आपतको बीचमा खडा हुन्छ र स्थापित हुन्छ।

अन्धकार हटेर जान लाग्यो, धर्मी बिहानी आएको छ।

समय र वास्तविकताले परमेश्‍वरको गवाही दिएको छ।

परमेश्‍वरका वचनहरू सारा संसारभरि फैलिन्छ र मानिसको बीचमा ज्योति आएको छ, आएको छ।

ख्रीष्टको राज्य आपतको बीचमा खडा हुन्छ र स्थापित हुन्छ।

अन्धकार हटेर जान लाग्यो, धर्मी बिहानी आएको छ।

समय र वास्तविकताले परमेश्‍वरको गवाही दिएको छ।

समय र वास्तविकताले परमेश्‍वरको गवाही दिएको छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्