Nepali Christian Movie | आखिरमा कसले इसाई परिवारहरूलाई तोडिरहेको छ? (विशेष दृश्य)
18 फेब्रुअरी 2026
प्रभु येशूले भन्नुभयो, “सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५)। परमेश्वरका मापदण्डहरूअनुसार, इसाईहरूले सुसमाचार प्रचार गर्छन् र परमेश्वरको लागि गवाही दिन्छन्, ताकि धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरको मुक्ति प्राप्त गर्न सकून्। तिनीहरूले त परोपकारी र सद्गुणयुक्त काम गर्छन्। तर चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई उग्र रूपमा पक्राउ गर्छ र सतावट गर्छ, यसले गर्दा अनगिन्ती इसाईहरूका निम्ति आफ्नो घर फर्कन असम्भव तुल्याइदिएको छ। तिनीहरूका परिवार तितरबितर हुन्छन्, घर तोडिन्छन्, र मानिसहरूले आफ्नो ज्यान गुमाउँछन्। तैपनि, इसाईहरूले सुसमाचार प्रचार गर्नको लागि आफ्नो घर र जागिर छोडेर यी सबै भएको हो भनेर चिनियाँ कम्युनिस्ट पार्टीले भन्छ। के चिनियाँ कम्युनिस्ट पार्टीको यो अभिव्यक्ति सत्यताहरूअनुरूप छ त? अन्त्यमा इसाई परिवारहरू तोडिनुको कारण को हो?
अन्य प्रकारका भिडियोहरू