Nepali Christian Movie | ख्रीष्टलाई निन्दा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका भ्रमहरूविरुद्ध कसरी प्रतिप्रहार गर्ने (विशेष दृश्य)
18 फेब्रुअरी 2026
अनुग्रहको युगको अवधिमा, देहधारी प्रभु येशू बाहिरी रूपमा साधारण, सामान्य मानवको रूपमा देखा पर्नुभयो, तर प्रभु येशूले पश्चात्तापको मार्ग ल्याउनुभयो, “पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ,” र क्रूसीकरणद्वारा मानवजातिलाई छुटकारा दिने काम गर्नुभयो। प्रभु येशू नै देहधारी परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरालाई प्रमाणित गर्न यो नै पर्याप्त छ। आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर पनि, प्रभु येशू जस्तै बाहिरबाट साधारण व्यक्ति देखिनुहुन्छ। तैपनि उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने काम गर्न सक्नुहुन्छ। यसले उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ। अर्कोतर्फ, चिनियाँ कम्युनिस्ट पार्टीले देहधारी ख्रीष्ट सामान्य मानव हुन् भन्दै, ख्रीष्टलाई इन्कार गर्न र ख्रीष्टलाई दोषी ठहर्याउन सक्दो गर्छ। यसपछाडि लुकेको घृणित अभिप्राय वास्तवमा के हो?
अन्य प्रकारका भिडियोहरू