Nepali Christian Movie | असल धर्म के हो, र दुष्ट पन्थ के हो? (विशेष दृश्य)

18 फेब्रुअरी 2026

चिनियाँ कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी, नास्तिक राजनीतिक पार्टी हो, जसले सबै ईश्‍वरवादलाई विरोध गर्छ। चिनियाँ कम्युनिस्ट पार्टीले सबै धार्मिक समूहहरूलाई “दुष्ट पन्थहरू” को रूपमा दोषी ठहर्‍याउँछ। के यो सत्यताअनुरूप छ? अन्तिममा धर्मी के हो र दुष्टता के हो भन्‍ने कुरा यो सत्यताअनुरूप छ कि छैन, र परमेश्‍वरका वचनहरू यसको निर्धारण गर्ने आधार हुनसक्छ कि सक्दैन भन्‍ने तथ्यमा आधारित हुनुपर्छ। त्यसकारण, असल धर्म के हो, र दुष्ट पन्थ के हो? कृपया यो छोटो भिडियो हेर्नुहोस्!

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्