ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५७: मैले आफ्नो हैसियतको चाहनालाई त्यागेको छु
19 जुलाई 2026
उनी एक प्रचारक चुनिए र यो कर्तव्य निर्वाह गर्नका लागि सत्यता बुझ्नुपर्छ र जुनसुकै समस्या समाधान गर्न सक्षम हुनुपर्छ भन्ने सधैँ विश्वास गर्थे। एउटा भेलाको दौरान एउटी सिस्टरले उनले छर्लङ्ग देख्न र समाधान गर्न नसक्ने एउटा समस्या उठाउँदा, अरूले आफूलाई यो काम गर्न असक्षम ठान्लान् भनी चिन्तित हुँदै, उनी आफ्नो इज्जत र हैसियतको चिन्तामा फसे। उनी नकारात्मकतामा जिए र उप्रान्त भेलाहरूमा सहभागी हुने आँट गरेनन्, जसले गर्दा अन्ततः मण्डलीको काममा ढिलाइ भयो। पछि, उनले सत्यता खोजे, आफ्नै समस्याहरूबारे केही बुझाइ प्राप्त गरे, आफ्नो अगुवाइको पद त्यागे, अनि सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भए।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू