Nepali Christian Testimony Video | आज्ञापालनमा सिकेको पाठ

25 मे 2023

सुपरिवेक्षकको रूपमा सेवा गर्दा, उनलाई लगातार दुईपटक भर्खरै स्थापित मण्डलीहरूको रेखदेख गर्न खटाइन्छ। ती दुई मण्डलीमा अगुवा र कर्मचारीहरूको कमी छ, ती मण्डलीले आफ्नो काममा खराब परिणामहरू निकालेका छन् र ती हरेक प्रकारका कठिनाइ र समस्याहरूले ग्रस्त छन्, त्यसैले उनी आज्ञापालन गर्न सक्दिनन्, र सधैँ ती जिम्मेवारीहरू पन्छाउने वा इन्कार गर्ने प्रयास गर्छिन्। उनी किन ती भर्खरै स्थापित मण्डलीहरूको रेखदेख गर्न चाहँदिनन्? यसको पछाडि कस्ता भ्रष्ट स्वभावहरू लुकेका छन् र उनले कसरी सत्यता खोजेर ती कुरा समाधान गर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्