Nepali Christian Testimony Video 2022 | मैले परमेश्‍वरको गवाही दिन कसरी सिकेँ

5 अगस्ट 2022

मुख्य पात्र आफ्‍नो काममा प्रभावकारी हुन्छिन्, त्यसकारण उनले भेलाहरूमा प्रायजसो आफैलाई उचाल्‍ने र उनले कसरी काम गरेकी छिन् र उनले कसरी कष्ट भोगेकी छन् भन्‍नेबारेमा धाक लगाउने गर्छिन्, यसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले उनलाई आदर गर्न र आराधना गर्न थाल्छन्। उनलाई काट-छाँट र निराकरण गरिएपछि मात्रै, उनले आफ्‍नो बारेमा मनन गर्न थाल्छिन्। परमेश्‍वरको वचनको न्याय र प्रकाशद्वारा, उनले बल्‍ल आफ्‍नो भ्रष्ट स्वभावको बारेमा बुझाइ प्राप्त गर्छिन् र परमेश्‍वरलाई सन्तुष्ट पार्ने उत्तम तरिका सिक्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्