Nepali Christian Testimony Video | काटछाँट र निराकरण हुँदाको सिकाइ

5 नोभेम्बर 2022

मुख्य पात्र एक अगुवा हुन्छिन्, र उनलाई कसैले सिस्टर लूले दाजुभाइ-दिदीबहिनीहरूको अघि धेरै जना अगुवाले व्यवहारिक काम गर्दैनन् र तिनीहरू झूटा अगुवा हुन् भन्‍ने गरेकी छिन् भनेर बताउँछन्। त्यो सुनेपछि, उनलाई के लाग्छ भने, सिस्टर लूले सामान्य प्रक्रिया अनुसार अगुवाहरूको बारेमा रिपोर्ट गर्नुको सट्टा, अगुवाहरूको पछाडि दाजुभाइ-दिदीबहिनीहरूलाई यसको बारेमा कुरा गरेकी हुनाले, सिस्टर लूले अगुवाहरूको आलोचना गरिरहेकी छिन् र उनमा अहङ्कारी स्वभाव छ। त्यसकारण, उनले सिस्टर लूको बारेमा अनुसन्धान गर्न थाल्छिन् र उनलाई चेतावनी दिन्छिन्, यसले गर्दा सिस्टर लूलाई हटाइन्छ। मुख्य पात्रको अगुवाले यो अवस्थाको बारेमा चाल पाएपछि, उनलाई सिस्टर लूलाई यसरी व्यवहार गरेकोमा निराकरण गरिन्छ, किनभने उनले सिस्टर लूलाई दमन गरिन् भनेर अगुवाले भन्छन्। त्यसकारण, उनी सत्यताको खोजी गर्न र आफ्‍नै बारेमा चिन्तन गर्न परमेश्‍वरको अघि जान्छिन्। उनले यो काटछाँट र निराकरणबाट के-कस्ता पाठहरू सिक्छिन्? उनले आफ्‍नो बारेमा के ज्ञान प्राप्त गर्छिन्? पत्ता लगाउन भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्