ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३७४: काटछाँटबाट प्राप्त अन्तर्ज्ञान

23 अगस्ट 2026

उनी मलजल गर्ने कामको सुपरिवेक्षण गर्छिन्। केही ब्रदर-सिस्टरले उनको काममा भएका केही विचलन र समस्याबारे अगुवालाई रिपोर्ट गरे। एक जना ब्रदरले सबैको अगाडि उनलाई सुझावहरू पनि दिए, जसले गर्दा उनलाई ब्रदरले धेरै मानिसको अगाडि उनको बेइज्जत गरे जस्तो लाग्यो, त्यसैले उनले प्रतितर्क गर्न थालिन् र आफैलाई सही ठहराउने प्रयास गरिन्। त्यसपछि ती ब्रदरले उनको काटछाँट र खुलासा गरे, जसले गर्दा उनी ती ब्रदरप्रति पूर्वाग्रही र असन्तुष्ट बनिन्, अनि उनी बदला लिन चाहन्थिन्। पछि, परमेश्‍वरका वचनहरू पढेर, उनले आफूले अरूका सुझावहरू स्वीकार गर्न इन्कार गर्नु सत्यताप्रति वितृष्ण रहेको आफ्नो स्वभावद्वारा उत्प्रेरित थियो भनी बुझिन्। उनले आफूले प्रकट गरेको क्रूर स्वभावबारे पनि केही बुझाइ प्राप्त गरिन् र परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग फेला पारिन्। कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्