ईसाई अनुभवात्मक गवाहीहरू, भाग भाग ३७२: मैले कसरी अरूसँग सौहार्दपूर्ण सहकार्य गर्ने भनी सिकेँ

20 अगस्ट 2026

आफ्नो पुराना सहकर्मी वाङ जिनसँग लेखन-पठनको कर्तव्यमा सहकार्य गर्नुपर्नेछ भन्ने थाहा पाएपछि उनले प्रतिरोध महसुस गरे। विगतमा, वाङ जिनले अक्सर उनका समस्याहरू औँल्याएका थिए, जसले गर्दा उनको इज्जत जान्थ्यो र उनलाई आफ्नो हैसियत खतरामा परेको महसुस गर्थे। उनीसँग सहकार्य गर्न अनिच्छुक हुँदै, उनले वाङ जिनलाई तालिमका लागि टोलीमा सामेल हुनबाट सुटुक्क रोक्ने प्रयाससमेत गरे। उनी बिरामी परेपछि मात्रै चिन्तन गर्न परमेश्‍वरसामु आए। उनले वाङ जिनसँग सहकार्य गर्ने उनको अनिच्छाको मूल कारण प्रतिष्ठा र हैसियतप्रतिको आफ्नो तीव्र चाहना रहेको महसुस गरे, अनि इन्साफको बोध भएको व्यक्तिसँग सहकार्य गर्नु वास्तवमा आफ्नै लागि बढी लाभदायक हुन्छ भन्ने पनि बुझे।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्