Nepali Christian Testimony Video | नयाँ विश्वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ
14 फेब्रुअरी 2023
नयाँ विश्वासी दम्पतीलाई मलजल गर्ने क्रममा उनले के पत्ता लगाउँछिन् भने ती सिस्टर प्रायजसो आफ्नो श्रीमान्सँग रिसाउने र तिनलाई हप्काउने गर्छिन्। धेरैपटक सङ्गति गरिसकेपछि पनि ती सिस्टर सुधार हुँदिनन्। त्यसकारण उनले तिनलाई तिरस्कार र सीमित गर्न थाल्छिन्। एक सिस्टरले उनलाई सम्झाउँदै सहयोग गरेपछि, उनले मनन गर्न थाल्छिन्। धेरैपटक सङ्गति गरिसकेपछि पनि किन उनले नतिजा निकाल्न सकिनन्? नवविश्वासीहरूलाई कसरी सम्हाल्ने भन्ने विषयसँग सम्बन्धित सिद्धान्तहरू के-के हुन्? परमेश्वरका वचनहरूमा उनले के-कस्ता उत्तरहरू भेट्टाउँछिन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू