Nepali Christian Testimony Video | मैले असफलताबाट सिकेको पाठ

26 फेब्रुअरी 2023

उनको भिडियो निर्माणको काम उत्कृष्ट हुन्छ, र उनीसँग धेरै अनुभव छ। उनी समूह अगुवा चयन भएपछि, उनको अहङ्कारी स्वभाव बढ्न थाल्छ। सुपरभाइजरहरूले कामको अनुगमन गर्न गरेको प्रयासलाई उनी तुच्छ ठान्छन्, र कुनै सहयोग गर्दैनन्। उनलाई खुलासा गरेर बर्खास्त गरिन्छ, त्यसकारण उनी मनन गर्न थाल्छन्। “किन म यति अहङ्कारी छु?” उनले आफ्नो अहम्‌लाई कसरी पन्छाउँछन् र अरूसँग मिलेर काम गर्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्