Nepali Christian Testimony Video 2022 | अगुवाहरूले प्रतिभाहरूलाई पछाडि पार्नु हुँदैन

10 अक्टोबर 2022

मुख्य पात्र मण्डलीकी एक अगुवा हुन्। सबै ब्रदर-सिस्टरहरू समस्या हुँदा सिस्टर झाङ्गकहाँ सहयोग माग्‍न जान्छन् भन्‍ने थाहा पाउँदा उनलाई चित्त बुझ्दैन। सिस्टर झाङ्गले उनको हैसियत खोस्न सक्छिन् भन्‍ने डरले, उनले सिस्टर झाङ्गका गल्तीहरू खोतल्‍न थाल्छिन्। परमेश्‍वरका वचनहरू पढेर, उनले अगुवाको रूपमा उनले प्रतिभाहरूमाथि गर्ने दमनको प्रकृतिबारे मनन गर्छिन्। उनले यो स्थितिलाई कसरी परिवर्तन गर्छिन्? उनले अन्त्यमा आफूमा कस्तो परिवर्तन ल्याउँछिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्