Christian Testimony Video | जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

12 डिसेम्बर 2020

मुख्य पात्र, एक तरकारी खेती गर्ने किसानले आफ्ना गोलभेंडामा लागेको किराको प्रकोप निराकारणका लागि आफ्नो दशकौं लामो अनुभवसहित विभिन्न विधिहरुको प्रयोग गर्ने प्रयत्न गर्दछ तर उसका हरेक प्रयत्न निरर्थक हुन्छन्। त्यसपछि उसले प्रार्थना र खोजी गर्दै हरेक चिजहरू परमेश्‍वरको शासन अन्तर्गत हुन्छन् भन्ने कुरा परमेश्‍वरका वचनबाट बुझ्दछ। जब उसले परिस्थितिको सामना र अनुभूति गर्दछ, अकस्मात् धेरै माकुराहरु उसको गोलभेंडा बारीमा देखा पर्दछन् र ती माकुराहरूले केही दिनभित्रै गोलभेंडाको बोटमा लागेका सबै किराहरु खाइदिन्छन्। उसले परमेश्‍वरको अख्तियारी व्यवहारिक दुष्टिकोणबाट देख्छ र परमेश्‍वरमा उसको विश्‍वास बढ्छ। केही महिना पश्चात् जब उसले सेतो टल्किने लार्भा उसको लट्टे बालीमा देखा परेको देख्छ तब उसले तिनको सामना कसरी गर्छ? यस परिस्थितिको सामना गरेपश्चात् परमेश्‍वरको अख्तियार र सार्वभौमिकताका बारेमा उसले कस्तो प्रकारको वास्तविक बुझाई प्राप्त गर्दछ? जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु हामीसँग जोडिनुहोस्।

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्