Nepali Christian Testimony Video | जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

12 डिसेम्बर 2020

मुख्य पात्र, एक तरकारी खेती गर्ने किसानले आफ्ना गोलभेंडामा लागेको किराको प्रकोप निराकारणका लागि आफ्नो दशकौं लामो अनुभवसहित विभिन्न विधिहरुको प्रयोग गर्ने प्रयत्न गर्दछ तर उसका हरेक प्रयत्न निरर्थक हुन्छन्। त्यसपछि उसले प्रार्थना र खोजी गर्दै हरेक चिजहरू परमेश्‍वरको शासन अन्तर्गत हुन्छन् भन्ने कुरा परमेश्‍वरका वचनबाट बुझ्दछ। जब उसले परिस्थितिको सामना र अनुभूति गर्दछ, अकस्मात् धेरै माकुराहरु उसको गोलभेंडा बारीमा देखा पर्दछन् र ती माकुराहरूले केही दिनभित्रै गोलभेंडाको बोटमा लागेका सबै किराहरु खाइदिन्छन्। उसले परमेश्‍वरको अख्तियारी व्यवहारिक दुष्टिकोणबाट देख्छ र परमेश्‍वरमा उसको विश्‍वास बढ्छ। केही महिना पश्चात् जब उसले सेतो टल्किने लार्भा उसको लट्टे बालीमा देखा परेको देख्छ तब उसले तिनको सामना कसरी गर्छ? यस परिस्थितिको सामना गरेपश्चात् परमेश्‍वरको अख्तियार र सार्वभौमिकताका बारेमा उसले कस्तो प्रकारको वास्तविक बुझाई प्राप्त गर्दछ? जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु हामीसँग जोडिनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्