बाट लिइएको विशेष दृश्य 4: “स्वर्गको राज्य पृथ्वीमा छ कि स्वर्गमा?”

21 अप्रील 2021

Christian Movie | प्रत्याशा | बाट लिइएको विशेष दृश्य 4: “स्वर्गको राज्य पृथ्वीमा छ कि स्वर्गमा?”

प्रभुमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले स्वर्गको राज्य स्वर्गमा नै छ भन्‍ने विश्‍वास गर्छन्। के साँचो कुरा यही हो त? प्रभुको प्रार्थनाले भन्छ: “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्” (मत्ती ६:९-१०)। प्रकाशको पुस्तकले भन्छ, “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ” (प्रकाश ११:१५)। “… पवित्र सहर, नयाँ येरुशलेम … स्वर्गबाट तल आइरहेको देखेँ। … परमेश्‍वरको वासस्थान मानिससँग छ” (प्रकाश २१:२-४)। त्यसो भए, स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा?

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्