राज्यको सुसमाचार च्याट रुम, भाग ९: अस्ट्रेलियाली व्यवसायी ली कोकपसँगको विस्तृत अन्तर्वार्ता
31 जुलाई 2026
ली कोकप अस्ट्रेलियाका हुन्। आफ्नो युवावस्थामा, उनले १७ वर्षसम्म खानीमा काम गरे। पछि, कडा मिहिनेत र दृढतामार्फत, उनी एक व्यवसायी बने, अनि एक्लैले १३ वर्षसम्म गल्फ कोर्स सञ्चालन गरे। उनले आफ्नै करियर बनाए र स्थिर, सम्पन्न जीवन जिए। तर, एउटा योजनाबद्ध ठगीले उनले धेरै वर्षदेखि जम्मा गरेको बचत रकममा ठूलो धक्का दियो। यस अचानकको धक्काले उनलाई सबै कुरा पुनर्विचार गर्न बाध्य तुल्यायो: जीवनमा हामीले साँच्चै केको खोजी गर्नुपर्छ? जीवनको साँचो अर्थ के हो? उत्तरहरू खोज्दै गर्दा, एउटा अप्रत्याशित अनुभवले उनको जीवन पूर्ण रूपमा बदलिदियो।
‘राज्यको सुसमाचार च्याट रुम’ को यस भागमा, लीको साँचो कथा सुनौँ, अनि उनले कसरी जीवनका उतारचढावहरू पार गरे, र अन्ततः साँचो मूल्यवान् जीवन भेट्टाए, आउनुहोस् हेरौँ।
00:18 अतिथि परिचय
06:30 खानीमा १७ वर्ष
09:43 १६ वर्षे वैवाहिक जीवनको अन्त्य
12:30 एक्लै सिङ्गै गल्फ कोर्स सञ्चालन
17:30 सफलतापछिको रित्तोपन
20:59 एउटा ठगीले मेरो जीवन बदल्यो
27:47 एउटा “आमेन” ले मेरो जीवन बदल्यो
32:17 परमेश्वरका वचनहरूले जीवनप्रतिको मेरो दृष्टिकोण बदले
43:22 नियति हाम्रो आफ्नै हातमा हुँदैन
53:24 मैले अन्ततः जीवनमा आफ्नो दिशा फेला पारेँ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू