राज्यको सुसमाचार च्याट रुम, भाग ८: इटालीकी पूर्व सुसमाचारक, विल्मा रुबिनोसँगको विस्तृत अन्तर्वार्ता

17 जुलाई 2026

विल्मा रुबिनो पहिले इटालीको एउटा इसाई सम्प्रदायकी सुसमाचारक थिइन्। वर्षौँसम्म, उनलाई आफूले आफ्नो प्रचारमार्फत प्रभुको सेवा गरेको भन्ने लाग्थ्यो, तर पछि उनले आफ्नो सम्प्रदायका केही धर्मसिद्धान्त बाइबलसँग मेल खाँदै खाँदैनन् भनी बिस्तारै महसुस गरिन्। त्यस कुराले उनलाई स्तब्ध बनायो र उनलाई पहिलेभन्दा धेरै अन्योलमा पार्‍यो। आफ्नो पुरानो सम्प्रदाय छोडेपछि, उनले साँच्चै पवित्र आत्माको काम र परमेश्‍वरको उपस्थिति भएको मण्डली—वास्तवमै मानिसहरूको जीवनको भरणपोषण गर्न सक्ने ठाउँ फेला पार्ने आशा गरिन्। आशाले भरिएर, उनले इटालीभरिका विभिन्न सम्प्रदायको भ्रमण गरिन्, तर हरेक पटक निराश मात्र भइन्। यति लामो समयसम्म त्यो सबै एक्लोपन, कमजोरी र अन्योलको सामना गरेपछि, उनले हार मान्ने विचार गरिन्। तर उनले कहिल्यै प्रभुलाई प्रार्थना गर्न छोडिनन्, र उहाँलाई अगाडिको मार्गमा मार्गदर्शन गर्न बिन्ती गरिन्। त्यसपछि, संयोगवश, एउटा चलचित्रले उनलाई गहिरोसँग प्रभावित गर्‍यो। यसले अन्ततः उनलाई यतिका वर्षदेखि आफूले खोजिरहेको परमेश्‍वरको उपस्थिति भएको मण्डलीमा डोर्‍यायो। तर उनलाई अन्ततः घर आइपुगेजस्तो लागेलगत्तै, उनी विभिन्न किसिमका नकारात्मक जानकारीहरूद्वारा बाधित भइन् र झन्डै तिनको बहकाउमा परिन्। त्यसको साथसाथै, उनलाई आफ्नो सम्प्रदायले त्याग्यो, जसले गर्दा उनले फेरि अर्को कठिन छनौट गर्नुपर्‍यो। यस अन्तर्वार्तामा स्वागत छ। हामीसँग जोडिनुहोस्, जहाँ विल्मा रुबिनोले ती सबै अन्योल, सङ्घर्ष र परीक्षा सामना गरेकोदेखि लिएर साँच्चै परमेश्‍वरको उपस्थिति भएको मण्डली फेला पारेको र परमेश्‍वरसामु फर्केको आफ्नो वास्तविक यात्राबारे बताउँछिन्।

04:55 क्याथोलिक धर्मदेखि यहोवाका साक्षीहरूसम्म

08:48 मैले यहोवाका साक्षीहरू किन छोडेँ

18:04 साँचो मण्डलीको खोजीमा चार वर्ष

25:13 परमेश्‍वरले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो

38:43 अनलाइनका आधारहीन अफवाहहरूले मलाई सङ्घर्ष गर्न बाध्य पारे

48:03 मैले साँचो मार्गलाई झूटा मार्गहरूबाट खुट्ट्याउन सिकेँ

01:07:25 साँचो मण्डली भनेको के हो?

01:13:47 रातारात, म मेरो सम्प्रदायद्वारा त्यागिएँ

01:24:39 सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मलाई परिवर्तन गरे

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्