राज्यको सुसमाचार च्याट रुम, भाग २: भेनेजुएली इसाई पाष्टर कार्लोस गिलसँगको विस्तृत अन्तर्वार्ता

5 जुलाई 2026

कार्लोस गिल बीस वर्षभन्दा बढी समयसम्म मण्डलीमा प्रभुको सेवा गर्ने र करिब सय जना विश्‍वासीको बगाललाई गोठालो गर्ने एक पाष्टर हुनुहुन्थ्यो। सन् २०१७ तिर, उहाँले मण्डली झन्-झन् उजाड हुँदै गइरहेको देख्नुभयो। विश्‍वासीहरू भेलाहरूका बेला निदाइरहेका थिए, उनीहरूको आस्था चिसिएको थियो, र भेलाहरू केवल औपचारिकतामा परिणत भएका थिए। उहाँले त आफूसँग पनि प्रचार गर्ने कुरा नभएको महसुस गर्नुभयो। अवस्था बदल्ने प्रयासमा, उहाँले विश्‍वासीहरूलाई धर्मशास्त्र कण्ठ पार्न, उपवास बस्न र प्रार्थना गर्न, अनि दिनौँसम्म जाग्राम बस्न अगुवाइ गर्नुभयो। तर, यी प्रयासहरूले कुनै फल दिएनन्, जसले गर्दा उहाँ झन्-झन् अलमल्ल र चिन्तामा पर्नुभयो। मण्डलीको उजाडताको सामना गर्दै, उहाँले निरन्तर प्रार्थना गर्नुभयो र जवाफहरू खोज्नुभयो। संयोगले, उहाँले एउटा चलचित्र हेर्नुभयो, अनि उहाँको जीवनले एउटा नयाँ मोड लियो …

02:17 उहाँको आस्थाको यात्रा र पाष्टरका रूपमा अनुभवहरू

04:30 मण्डलीको उजाडता र त्यसलाई पुनर्जीवित गर्ने उहाँको प्रयास

07:55 मण्डली उजाड हुनुको कारण र उहाँको जीवनमा एउटा मोड

34:00 हैसियत र जिम्मेवारीबीचको एउटा छनौट

47:42 उहाँको आत्मिक जीवनमा परिवर्तन र उपलब्धिहरू

01:05:37 सुसमाचार प्रचारबाट प्राप्त अवलोकन र अन्तर्दृष्टिहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्