Nepali Christian Song | न्याय र सजायले प्रकट गर्छन् परमेश्‍वरको मुक्ति | with lyrics

3 अप्रिल 2022

पद १

परमेश्‍वरले न्याय, निन्दा गर्नुहुन्छ र सजाय दिनुहुन्छ

ताकि तिमीले आफू र आफ्नो मूल्य चिन्न सक,

आफ्नो स्वभाव परिवर्तन गर्न सक,

अनि देख्नेछौ कि उहाँका सबै कार्य

धर्मी रूपमा र

उहाँको स्वभाव र कामको आवश्यकता अनुरूप गरिएका छन्।

पूर्व कोरस

तिमीले जान्नेछौ कि उहाँ नै धर्मी परमेश्‍वर हुनुहुन्छ,

जो प्रेम, न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ,

र मानव मुक्तिको लागि आफ्नो योजना अनुरूप काम गर्नुहुन्छ।

कोरस

उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,

उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो।

पद २

यदि तिमीलाई थाहा छ कि तिमी तल्लो दर्जाको,

भ्रष्ट र अनाज्ञाकारी छौ,

तर थाहा छैन कि उहाँले तिमीमा गर्नुहुने

न्याय र सजायद्वारा उहाँको मुक्ति

प्रकट गर्न चाहनुहुन्छ,

तब अनुभव गर्न र अगाडि बढ्न सक्तैनौ।

कोरस

उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,

उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो।

ब्रिज

६ हजार वर्षे योजनाको अन्त्यसम्म,

हरेक मानिसको परिणाम प्रकट नगर्नुहुँदासम्म,

पृथ्वीमा उहाँको काम मुक्तिको हुनेछ—

उहाँलाई प्रेम गर्नेलाई पूर्णता दिन

र आफ्नो प्रभुत्वको समर्पणतामा ल्याउन।

कोरस

उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,

उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो।

उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,

उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो, आउनुभएको हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्