Nepali Christian Testimony Video 2022 | न्याय र सजाय परमेश्वरको प्रेम हो

14 मे 2022

मुख्य पात्रले आफूले व्यवहारिक काम गर्न नसकेको कारण समूह अगुवाको रूपमा रहेको कर्तव्यबाट हटाएइपछि आफ्‍नै कठिन परिश्रमद्वारा अर्को बढुवा प्राप्त गर्ने आशा गर्छिन्। तर हैसियतप्रतिको उनको इच्‍छा अपूरो नै रहन्छ, यसले गर्दा उनी हैरानी र नकारात्मकताको अवस्थामा रहन्छिन् र उनले आफ्‍नो कर्तव्यमा झारा टार्न थाल्छिन्। परमेश्‍वरका वचनहरूको न्याय र सजायद्वारा उनले आफ्‍नो बारेमा के सिक्छिन्? उनी कसरी परिवर्तन हुन पुग्छिन्? न्याय परमेश्‍वरको प्रेम होमा पत्ता लगाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्