Nepali Christian Song | न्याय र सजायको काम छुटकाराको कामभन्दा गहन छ | with lyrics

17 अप्रिल 2022

शुरुवात

अब युग बदलिएको छ,

परमेश्‍वरको काम अघि बढेको छ।

मानिसको विद्रोहीपन र अशुद्धि,

न्यायद्वारा हटाइने छ।

पद १

छुटकाराको काम ताका,

मानिसले आनन्द पाउन उहाँले अनुग्रह देखाउनुपर्छ।

ताकि तिनले पापबाट छुटकारा पाऊन्,

र अनुग्रहद्वारा पाप क्षमा गरिऊन्।

कोरस

अब उहाँ अधार्मिकताको खुलासा गर्नुहुन्छ,

सजाय, न्यायको माध्यमबाट,

मानिसलाई वचनले प्रहार,

खुलासा, ताडना गर्नुहुन्छ।

ताकि तिनलाई मुक्ति मिलोस्,

यो काम छुटकाराभन्दा गहन छ।

पद २

अनुग्रहको युगको अनुग्रह,

मानिसको आनन्दको लागि काफि थियो।

त्यो अनुग्रह अनुभव गरिसकेकोले,

मानिसलाई यसको आनन्द लिन दिइँदैन।

यो कामको समय अब बितिसकेको छ,

अब उहाँ मानिसलाई वचनको न्यायद्वारा मुक्ति दिनुहुन्छ।

उसलाई न्याय गरिन्छ, सजाय दिइन्छ, शोधन गरिन्छ,

अनि मात्र उसको स्वभाव बदलिन्छ।

पूर्व कोरस

के यो उहाँले बोल्नुभएका वचनले गर्दा होइन र?

कोरस

अब उहाँ अधार्मिकताको खुलासा गर्नुहुन्छ,

सजाय, न्यायको माध्यमबाट,

मानिसलाई वचनले प्रहार,

खुलासा, ताडना गर्नुहुन्छ।

ताकि तिनलाई मुक्ति मिलोस्,

यो काम छुटकाराभन्दा गहन छ।

ब्रिज

कामको हरेक चरण मानवको प्रगति

र युग अनुरूप गरिन्छ।

यी सब काम अर्थपूर्ण छन्,

जुन अन्तिम मुक्तिको लागि गरिन्छ।

ताकि मानिसले राम्रो गन्तव्य पाऊन्,

र अन्त्यमा मानवजातिमा वर्गीकृत हुन सकून्।

कोरस

अब उहाँ अधार्मिकताको खुलासा गर्नुहुन्छ,

सजाय, न्यायको माध्यमबाट,

मानिसलाई वचनले प्रहार,

खुलासा, ताडना गर्नुहुन्छ।

ताकि तिनलाई मुक्ति मिलोस्,

यो काम छुटकाराभन्दा गहन छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्