Christian Dance | स्वर्गको राज्यको भोजमा सहभागी हुनु कति आशिषित कुरा हो | Praise Song

4 नोभेम्बर 2024

१

परमेश्‍वर मानिसको पुत्र बन्नुभएको छ र संसारमा आउनुभएको छ;

उहाँ सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ।

उहाँले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र मानवजातिलाई ज्योति ल्याउनुभएको छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ र उहाँसामु फर्किन्छौँ।

हरदिन हामी परमेश्‍वरको वचन खान्छौँ, पिउँछौँ र त्यसको आनन्द उठाउँछौँ।

सिंहासनको जीवित पानीले हामीलाई मलजल र आपूर्ति गर्छ।

हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ,

हाम्रा हृदय अतुलनीय मिठासमा रमाउँछन्।

हामी परमेश्‍वरको आमने-सामने आउन सक्छौँ भनेर हामीले सपनामा पनि साचेका थिएनौँ।

परमेश्‍वरको आवाज सुन्नु र उहाँकहाँ फर्कनु परमेश्‍वरको अनुग्रह र आशिष् हो।

परमेश्‍वरको वचन खाने र पिउने क्रममा, हामीले धेरै सत्यता बुझ्छौँ,

र यस संसारको अन्धकार अनि मानिसको गहन भ्रष्टता स्पष्ट रूपमा देख्छौँ।

परमेश्‍वरलाई पछ्याउन पाउँदा हामी निकै भाग्यमानी छौँ, र यो सबैभन्दा ठूलो आशिष् हो।

हामी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र उहाँको प्रेम चुक्ता गर्न आफ्ना कर्तव्य राम्ररी पूरा गर्छौँ।

२

परमेश्‍वरका वचनहरूको न्याय र सजायमार्फत,

हामीले परमेश्‍वरको धर्मी स्वभावलाई जान्न थालेका छौँ।

हामीले साँचो पश्चात्ताप गरेका छौँ, अनि हाम्रो भ्रष्टता पखालिएको छ।

हामी आफ्ना कर्तव्यहरू बफादारीसाथ पूरा गर्छौँ र जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरलाई प्रेम गर्न सक्षम भएकोमा हामी साँच्चै आशिषित छौँ।

हामीले सत्यता र जीवन प्राप्त गर्छौँ।

हामीले परमेश्‍वरप्रतिको साँचो समर्पण हासिल गर्छौँ, अनि उहाँको अनुमोदन र आशिषहरू पाउँछौँ।

हामी व्यावहारिक रूपमा आफ्ना कर्तव्य पुरा गर्छौँ,

र उहाँलाई सन्तुष्ट पार्न उहाँको आज्ञा पूरा गर्छौँ।

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति प्राप्त गर्छौँ;

उहाँको प्रतिज्ञा प्राप्त गर्न हामी निकै भाग्यमानी छौँ।

हे सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको प्रशंसा गर्छौँ;

तपाईँको वचनले हामीलाई पखालेको र मुक्ति दिएको छ।

तपाईँका वचनमार्फत हामीले अत्यन्तै धेरै प्राप्त गरेका छौँ,

र हामी सारा अनन्तभरि तपाईँलाई प्रेम गर्नेछौँ र तपाईँको गवाही दिनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्