Nepali Sermon Series: Seeking True Faith | के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

8 जुन 2022

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ। उहाँका वचनहरूको सङ्कलन, वचन देहमा देखा पर्नुहुन्छ अनलाइन उपलब्‍ध छ। यसले धार्मिक संसारलाई मात्रै होइन, सारा संसारलाई नै हल्‍लाएको छ। सत्यताको निम्ति तृष्णा गर्ने धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती परमेश्‍वरको आवाज हुन् भन्‍ने देखेका छन्, उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने पहिचान गरेका छन् र तिनीहरू परमेश्‍वरको सिंहासनको अघि आएका छन्। तर धार्मिक संसारका धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, ती शक्तिशाली र अख्तियारपूर्ण छन् भन्‍ने कुरालाई स्वीकार गरेका भए पनि, तिनीहरूले अझै पनि परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन भनेर जिद्दी गरिरहेका छन्। तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका काम र वचनहरू बाइबलभन्दा बाहिर जान्छन् भन्‍ने विचार गर्ने हुँदा, तिनीहरूले यसलाई इन्कार गर्छन् र दोष दिन्छन्, अनि यसको परिणाम स्वरूप तिनीहरूले विपत्तिहरूभन्दा पहिले प्रभुलाई स्वागत गर्ने मौका गुमाउँछन् र विपत्तिहरूमा पर्छन्। त्यसकारण, “परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन” भन्‍ने विचारमा के गल्ती छ? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न, बाइबलको भित्री कथा जान्‍न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्