ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३१०: आशिष् पाउन हेतु त्याग र समर्पण गर्नु सही हो त?

1 अप्रिल 2026

उनी दीर्घकालीन माइग्रेनबाट पीडित थिए, जुन उनले परमेश्‍वरलाई पाएपछि चमत्कारिक रूपमा निको भयो। उनले जोसका साथ आफूलाई आफ्ना कर्तव्यहरूमा समर्पित गरे, तर आश्चर्यजनक रुपमा, उनको रोग फेरि बल्झियो, र उनलाई अचानक मस्तिष्कघात भयो। अन्योलमा परेका र गुनासाले भरिएका उनले, परमेश्‍वरले किन आफूमाथि अनुग्रह गर्नुभएन बरु यसको सट्टा आफूमाथि विपत्ति आइपर्न दिनुभयो भनी बुझ्न सङ्घर्ष गरे। सत्यताको खोजीमार्फत, उनले आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्रायबारे केही बुझाइ हासिल गरे।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्