Nepali Sermon Series: Seeking True Faith | के त्रीएकत्व सम्‍बन्धी अवधारणा मान्य छ?

11 डिसेम्बर 2021

प्रभु येशू देहधारी भएर छुटकाराको काम गर्नुभएपछि, २,००० वर्षदेखि, सारा इसाई जगतले नै परमेश्‍वरलाई “त्रीएक” परमेश्‍वर भनी परिभाषित गरेको छ। बाइबलले पिता, पुत्र, र पवित्र आत्‍माको बारेमा उल्‍लेख गरेको हुनाले, तिनीहरूले त्यसबाट सविस्तार गरी परमेश्‍वर त्रीएक हुनुहुन्छ भन्‍ने निष्कर्ष निकाल्छन्, अनि पवित्र पिता, पुत्र, र पवित्र आत्माले एक मात्र परमेश्‍वरलाई निर्माण गर्ने तीन भाग हुन्, र यी तीन भागमध्ये एउटा भएन भने उहाँहरू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न भन्‍ने ठान्छन्। के त्रीएकत्व सम्‍बन्धी यो अवधारणा वास्तवमा तर्कसंगत छ? के यहोवा परमेश्‍वर एकमात्र साँचो परमेश्‍वर नहुन सक्नुहुन्छ? वा प्रभु येशू पनि एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न, र पवित्र आत्‍मा पनि एकमात्र साँचो परमेश्‍वर हुनुहुन्‍न भन्‍ने हुनसक्छ? के त्रीएकत्वको यो अवधारणा एक मात्र साँचो परमेश्‍वरलाई इन्कार गर्ने र विभाजन गर्ने कार्य हो? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी यसको सत्यतालाई खुलासा गर्न सहयोग गर्नेछौं ताकि तपाईंले एक मात्र साँचो परमेश्‍वरको बारेमा सिक्‍नुभएको होस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्