Nepali Christian Song | के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो? | with lyrics

19 जनवरी 2022

शुरुवात

आज सबै बाइबल र परमेश्‍वरलाई एकै मान्छन्,

बाइबलका वचनहरू मात्र

उहाँले बोल्नु र भन्नुभएका

थिए भनेर विश्‍वास गर्छन्।

पद १

उहाँमा विश्‍वास गर्नेले सोच्छन् कि

पूरानो र नयाँ करार मानिसले लेखे पनि,

ती सबै उहाँका प्रेरणाद्वारा दिइएका

र पवित्र आत्माका वाणीका अभिलेख थिए।

यो मानिसको गलत बुझाइ हो।

यो कुरा तथ्यहरूसँग मेल खाँदैन।

वास्तवमा, भविष्यवाणीका पुस्तकहरू बाहेक,

पुरानो करारको अधिकांश भाग ऐतिहासिक अभिलेख हो।

पूर्व कोरस १

नयाँ करारका केही पत्रहरू मानिसका अनुभवबाट आएका हुन्;

र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्।

कोरस

मानिसका अनुभवका अभिलेख र पत्रहरूलाई,

पवित्र आत्माले मण्डलीहरूका लागि

बोल्नुभएको वचनझैँ हेरिनु ठूलो गल्ती र ईश्‍वरनिन्दा हो।

पद २

पावलका पत्र मानिसकै कामबाट र पवित्र आत्माको

अन्तर्ज्ञानबाट आए।

ती सबै मण्डलीहरूका लागि लेखिएका,

दाजुभाइ, दिदीबहिनीलाई प्रोत्साहन दिन।

ती पवित्र आत्माले बोल्नुभएका वचन थिएनन्,

पावल पवित्र आत्माको लागि बोल्न सक्दैनथे।

न उनले यूहन्नाको दर्शन देखे, न तिनी भविष्यवक्ता थिए,

ती पत्रहरू आफ्ना युगका मण्डलीहरूका लागि थिए।

पूर्व कोरस २

उनले मानिसलाई भनेका लाभदायक,

सकारात्मक कुरा सबै सही थिए।

तर तिनले उहाँलाई र पवित्र आत्माका

वाणीहरूलाई प्रतिनिधित्व गर्न सकेनन्।

कोरस

मानिसका अनुभवका अभिलेख र पत्रहरूलाई,

पवित्र आत्माले मण्डलीहरूका लागि

बोल्नुभएको वचनझैँ हेरिनु ठूलो गल्ती र ईश्‍वरनिन्दा हो

र ईश्‍वरनिन्दा हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्