ईसाई अनुभवात्मक गवाहीहरू, भाग २९३: के परमेश्‍वरमाथिको विश्वास केवल शान्ति र आशिष्‌का लागि मात्र हो?

2 फेब्रुअरी 2026

सानै उमेरदेखि, उनले आफ्नी आमासँगै परमेश्‍वरमा विश्वास गर्न थालिन् र परमेश्‍वरको धेरै अनुग्रहको आनन्द लिइन्। उनको कलिलो सत्त्वले त्यस समयमा परमेश्‍वरमा विश्वास गर्नु राम्रो हो, र आवश्यक पर्दा परमेश्‍वर उनको आड हुनुहुन्थ्यो भन्ने महसुस गऱ्यो। जब उनी हुर्किइन्, उनले आफ्नो कर्तव्य निर्वाह गर्न थालिन्। उनले सोचेकी थिइन् कि जबसम्म उनले उत्साहका साथ आफ्नो कर्तव्य निर्वाह गर्छिन्, परमेश्‍वरले उनी र उनकी आमाले शान्तिपूर्ण, समस्यारहित जीवन जिउने कुरा सुनिश्चित गर्नुहुनेछ। अप्रत्याशित हृदय रोगको कष्टले उनका धारणाहरू र कल्पनाहरूलाई चकनाचुर बनाइदियो, र उनी नकारात्मक भइन् र गुनासोहरू गर्न थालिन्। परमेश्‍वरका वचनको न्याय र खुलासाद्वारा, उनले परमेश्‍वरमाथिको विश्वासमा आफूले के पछ्याउनुपर्छ भनी चिन्तन गर्न थालिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्