ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३०१: के अरूप्रति निष्ठावान् हुनु असल व्यक्ति हुनु हो?
4 मार्च 2026
उनी एक मण्डली अगुवा हुन्। जब उनले आफ्नो सहकर्मीले अविश्वासी जस्तो व्यवहार गरिरहेको पत्ता लगाउँछन्, उनले व्यक्तिगत भावनाहरूका कारणले उसलाई ढाकछोप गर्छन्, किनकि उसले पहिले उनलाई मदत गरेको थियो। परमेश्वरको अनुशासन र उहाँका वचनहरूको न्यायको अनुभवमार्फत्, उनले आफ्नो भ्रष्ट स्वभावहरूबारे के बुझ्छन्? अन्ततः उनी आफ्नो मार्ग परिवर्तन गर्न कसरी अभ्यास गर्छन्? यस भिडियोमा उनको यात्रा थाहा पाउनुहोस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू