Nepali Christian Testimony Video | के मिलनसारी असल मानवताको उपयुक्त मापदण्ड हो?
8 जुलाई 2023
उनी सधैं मित्रैलो र व्यवहार गर्न सहज व्यक्ति बन्ने प्रयास गर्छिन्। उनले एउटी सिस्टरले सिद्धान्तहरू उल्लङ्घन गरेकी देख्दा, तिनलाई खुलासा गरी रोक्नुको सट्टा केवल नरम भएर स्मरण गराउँछिन्। के व्यक्ति मिलनसार र सहयोगी हुनुको अर्थ ऊसँग असल मानवता छ भन्ने हो? यसका पछाडि कस्तो भ्रष्ट स्वभाव लुकेको हुन्छ? यसलाई समाधान गर्न हामीले कसरी सत्यता खोजी गर्नुपर्छ? सो पत्ता लगाउन यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू