Christian Movie | साँचो मार्गको अनुसन्धान गर्ने क्रममा हामीले कसका वचनहरू सुन्‍नुपर्छ (विशेष दृश्य)

7 जनवरी 2021

परमेश्‍वर देखा पर्ने घटनाको तृष्णा गर्ने प्रभुका धेरै सच्‍चा विश्‍वासीहरू धेरैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, तिनीहरू सबैले ती सत्यता हुन्, ती परमेश्‍वरका आवाज हुन् भनी स्वीकार गरेका छन्, र तिनीहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्न इच्‍छुक छन्। तैपनि, मे २८ मा झाओयुआन, शाङ्गदोङ्‌मा भएको घटनाको कारण, अनि चिनियाँ कम्युनिस्ट पार्टीको नास्तिक सरकार र धार्मिक संसारका पाष्टर र एल्डरहरूले फैलाएका झूटहरूमा तिनीहरूले विश्‍वास गरेको कारण, तिनीहरूमध्ये कतिपयलाई परमेश्‍वरको कामको बारेमा शङ्का छ। यसमा वास्तविक समस्या के हो? के शाङ्गदोङ्‌ झाओयुआनको घटना सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको कुरा र कार्यसँग सम्‍बन्धित छ? साँचो मार्गको खोजी र अनुसन्धान गर्ने क्रममा इसाईहरूले वास्तवमा कसका वचनहरू सुन्‍नुपर्छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्