बाट लिइएको विशेष दृश्य : “घातक अज्ञानता”

7 जनवरी 2021

Christian Movie | घातक अज्ञानता | बाट लिइएको विशेष दृश्य : “साँचो मार्गको अनुसन्धान गर्ने क्रममा हामीले कसका वचनहरू सुन्‍नुपर्छ”

परमेश्‍वर देखा पर्ने घटनाको तृष्णा गर्ने प्रभुका धेरै सच्‍चा विश्‍वासीहरू धेरैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, तिनीहरू सबैले ती सत्यता हुन्, ती परमेश्‍वरका आवाज हुन् भनी स्वीकार गरेका छन्, र तिनीहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्न इच्‍छुक छन्। तैपनि, मे २८ मा झाओयुआन, शाङ्गदोङ्‌मा भएको घटनाको कारण, अनि चिनियाँ कम्युनिस्ट पार्टीको नास्तिक सरकार र धार्मिक संसारका पाष्टर र एल्डरहरूले फैलाएका झूटहरूमा तिनीहरूले विश्‍वास गरेको कारण, तिनीहरूमध्ये कतिपयलाई परमेश्‍वरको कामको बारेमा शङ्का छ। यसमा वास्तविक समस्या के हो? के शाङ्गदोङ्‌ झाओयुआनको घटना सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको कुरा र कार्यसँग सम्‍बन्धित छ? साँचो मार्गको खोजी र अनुसन्धान गर्ने क्रममा इसाईहरूले वास्तवमा कसका वचनहरू सुन्‍नुपर्छ?

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्