Nepali Christian Testimony Video | मेरो आफ्नै बुबाको “कैदमा”
4 जुन 2023
उनले आफ्नी बहिनीसँगै सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार ग्रहण गरेर प्रभुको पुनरागमनलाई स्वागत गर्छिन्, तर उनका बुबाले आफ्नो विश्वासमा अडिग भएर उनलाई बाधा दिने र दमन गर्ने गर्छन्। उनका आफन्तहरूले पनि अफवाह र झूटहरू पत्याएर उनलाई आक्रमण गर्छन् र दबाब दिन्छन्, जसले गर्दा उनी नकारात्मकतामा डुब्छिन्। परमेश्वरको वचनको डोऱ्याइ पाएर उनी विश्वासले भरिपूर्ण हुन्छिन् र उनको परिवारले निगरानी गर्दा र जबर्जस्ती थुनेर राख्दा पनि उनले आफ्नो भेला र कर्तव्यलाई जारी राख्न सक्छिन्। यो अनुभवबाट उनले के सिक्छिन् र प्राप्त गर्छिन्? पत्ता लगाउन यो भिडियो हेरौँ।
अन्य प्रकारका भिडियोहरू