Christian Movie Trailer | मध्य हिउँदमा (Nepali Subtitles)

19 सेप्टेम्बर 2021

तिनको नाउँ जियाओ ली हो। तिनले एक दशकभन्दा लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छिन्। २०१२ को एउटा हिउँदमा तिनी चिनियाँ कम्युनिस्ट प्रहरीद्वारा पक्राउमा परेकी थिइन्। सोधपुछको दौरानमा, मण्डलीका अगुवाहरू र पैसाको अत्तोपत्तो प्रकट गरेर परमेश्‍वरलाई विश्‍वासघात गराउनको निम्ति तिनलाई बहकाउने तिनीहरूको प्रयासमा प्रहरीले तिनलाई बारम्बार फुस्ल्याए, धम्की दिए, लगातार पिटे र सतावट दिए। विशेष गरेर, एउटा बरफ झैँ चिसो रातमा जब तापक्रम माइनस २० डिग्रीभन्दा तल थियो, तब तिनलाई प्रहरीद्वारा जबरजस्ती निर्वस्त्र गरियो, बरफ पानीमा डुबाइयो, तिनको गुप्ताङ्गमा बिजुलीको झट्का दिइयो, अनि जबरजस्ती रायोको पानी पिलाइयो…। तिनले क्रूर यातना र अकल्पनीय अपमान सहेकी थिइन्। सोधपुछको दौरानमा, तिनले चोट र अपमान अनुभव गरिन्। तिनले हताश भएर समय समयमा परमेश्‍वरसित प्रार्थना गरिन्। परमेश्‍वरको वचनले तिनलाई ठीक समयमा अन्तर्दृष्टि र अगुवाई दियो। परमेश्‍वरको वचनबाट तिनले पाएको विश्‍वास र शक्तिले गर्दा तिनले पशु सरह यातना र पिशाचतुल्य विनाशमाथि विजय पाइन् र तिनले उदेकको गुञ्जायमान गवाही प्रकट गरिन्। हिउँदको आरुको बोटमा फूल फुलेजस्तै, तिनले भारी विपत्तिको माझमा पनि सगर्व फुल्दै सुगन्ध फैलाएर पहिलेको जस्तै उत्साह प्रकट गरिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्