ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३८७: सङ्कटको समयमा म अब आफ्नो कर्तव्य त्याग्दिनँ
26 सेप्टेम्बर 2026
ये पिङ एउटी मण्डली अगुवा हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको ठूलो गिरफ्तारी अभियानमा उनको मण्डलीलाई तारो बनाइन्छ, जसको फलस्वरूप धेरै सदस्य पक्राउ पर्छन्, र कोही-कोही त यहूदासमेत बन्छन्। त्यसपछिको अवस्था सम्हाल्ने भारी जिम्मेवारी उनको काँधमा आइपर्छ। प्रहरीले उनलाई ट्र्याक गर्न स्काईनेट निगरानी प्रणाली प्रयोग गरिरहेको छ भन्ने थाहा पाएपछि, उनको हृदय डर र चिन्ताले भरिन्छ। पक्राउ परेर यातना भोग्नुपर्ने डरले गर्दा, उनी त्यो क्षेत्रबाट भाग्न मात्र चाहन्छिन्, जसले गर्दा उनले आफ्नो कर्तव्य निर्वाह गर्ने कुरामा ध्यान केन्द्रित गर्न सक्दिनन्। परमेश्वरका वचनहरूको खुलासामार्फत, उनले आफ्नो स्थितिका बारेमा कस्तो बुझाइ प्राप्त गर्छिन्? सतावट र सङ्कष्टमाझ पनि उनी कसरी आफ्नो कर्तव्यमा दृढ रहन सफल हुन्छिन्?
अन्य प्रकारका भिडियोहरू