Nepali Christian Testimony Video 2022 | आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

2 मे 2022

मुख्य पात्र क्यामरुनकी इसाई हुन्। उनलाई एक दिन बहुराष्ट्रिय कम्पनीबाट एउटा पदको लागि अन्तर्वार्ता दिन बोलाइन्छ। एकदमै उत्साहित हुँदै उनले परमेश्‍वरले अवश्यै त्यो जागिर पाउने आशिष् दिनुहुन्छ भनेर विश्‍वास गर्छिन् किनकि उनी आफ्नो कर्तव्यमा जोशका साथ निरन्तर लागिरहेकी छिन्। तर अचम्मको कुरा, उनले त्यो पद पाउँदिनन् - उनले परमेश्‍वरप्रति गुनासो गर्छिन् र त्यसपछि आफ्नो कर्तव्य गर्न चाहँदिनन्। तर पछि, परमेश्‍वरका वचनको न्याय मार्फत उनले कर्तव्यमा आफूले उत्साह देखाउनुको पछाडि आशिष् पाउने चाहना लुकेको रहेछ भनेर महसुस गर्छिन्। उनलाई असाध्यै पछुतो हुन्छ। अर्को अन्तर्वार्ताप्रति उनको दृष्टिकोण कस्तो हुनेछ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्