Christian Dance | म मृत्युपर्यन्त परमेश्‍वरलाई पछ्याउने प्रण गर्छु | Praise Song

23 अगस्ट 2024

सरकारले चारैतिर परमेश्‍वरका विश्‍वासीहरूलाई गिरफ्तार गरिरहेको छ।

तिमीले कसरी विश्‍वास जारी राख्ने आँट गरेको!

यदि तिमी विश्‍वास गर्न जारी राख्छौ भने, घरबाट बाहिर निस्क!

तिमीले सर्वशक्तिमान् परमेश्‍वरमा आस्था राख्नु प्रभु येशूलाई विश्‍वासघात गर्नु हो!

बाहिर निस्क!

यदि तिमी सुसमाचार प्रचार गर्न फेरि फर्केर आयौ भने, म प्रहरी बोलाउनेछु!

यदि तिमी सर्वशक्तिमान् परमेश्‍वरमाथिको आस्था जारी राख्छौ भने,

म तिमीलाई हतकडी लाएर जेलभित्र जाक्न लगाउनेछु!

त्यसपछि पनि म उहाँमाथि विश्‍वास गर्नेछु!

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याएर मैले सत्यता बुझेको छु।

मैले यो साँचो मार्ग भएको पुष्टि गरेको छु

र म मेरो जीवनको कसम खान्छु, म कहिल्यै पनि पछि फर्कनेछैन।

परमेश्‍वरको आज्ञा प्राप्त गर्नु र परमेश्‍वरको सुसमाचार फैलाउन पाउनु,

म कति भाग्यमानी छु।

म जस्तोसुकै पीडा भोग्न तयार छु ताकि परमेश्‍वरको इच्छा अघि बढोस्।

मैले परमेश्‍वरको प्रेम धेरै अनुभव गरेको छु र म कृतज्ञताको आँसु बगाउँछु।

परमेश्‍वरका वचनहरूले मलाई शुद्धीकरण र रूपान्तरण गर्छन्,

र म परमेश्‍वरको अनुग्रहको ऋण तिर्ने प्रतिज्ञा गर्छु।

म व्यावहारिक भएर आफ्नो कर्तव्य गर्छु र अरू केही पनि चाहन्नँ।

म ख्रीष्ट नै सत्यता हुनुहुन्छ भन्ने कुरामा दृढ छु, र मृत्युपर्यन्त परमेश्‍वरलाई पछ्याउने प्रण गर्छु।

राज्यमा जाने मार्गमा मैले जतिसुकै अवरोधहरू सामना गरे पनि

परमेश्‍वरका वचनहरूले मलाई प्रेरित गर्छन्।

मलाई जतिसुकै परीक्षा र सङ्कष्टहरू आइपरे पनि,

परमेश्‍वरका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।

परीक्षाहरू जतिसुकै ठूला होऊन्,

र चाहे मलाई आशिष्‌हरू प्राप्त होऊन् नहोऊन् वा चाहे विपत्ति नै आइपरून्,

म दृढतापूर्वक सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनेछु

र बिनाकुनै हडबडी र हिचकिचाहट उहाँका पाइलाहरूमा हिँड्नेछु!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्