ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५८: मैले देखेँ कि मेरा शब्दहरूका पछाडि सधैँ अशुद्धताहरू हुन्थे
20 जुलाई 2026
सियाओ फानको कामका नतिजाहरू खराब थिए, त्यसैले आफ्ना समस्याहरू ढाकछोप गर्ने र इमानदार व्यक्तिको छवि स्थापित गर्ने प्रयासमा, उनले सुपरिवेक्षकसँग साँचो रूपमा मद्दत मागेको नाटक गरे। तर, उनको “अचूक उपाय” ले थप समस्याहरू मात्र निम्त्यायो … उनका शब्दहरूपछाडि के-कस्ता लुकेका मनसायहरू थिए? कुन भ्रष्ट स्वभावले यस्तो गराएको थियो?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू