Nepali Christian Testimony Video | म झण्डै ख्रीष्टविरोधीको पक्षमा उभिएँ
10 मार्च 2023
उनी मण्डली अगुवा हुन्। पूर्वपरिचत एकजना सहकर्मी ख्रीष्टविरोधी बनेकी छिन् र तिनलाई बहिष्कार गरिनेछ बन्ने थाहा पाउँदा, उनी अन्योलमा पर्छिन्: कष्ट भोग्न र आफूलाई समर्पित गर्न सक्ने व्यक्ति कसरी ख्रीष्टविरोधी बन्न सक्छ? उनी ती ख्रीष्टविरोधीबाट प्रभावित भएको कारण तिनको प्रतिरक्षा गर्छिन्। अन्तमा उनले कसरी ती ख्रीष्टविरोधीलाई चिन्छिन्? र आफ्नो गलत धारणा हटाउन उनले कसरी सत्यताको खोजी गर्छिन्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू