ईसाई अनुभवात्मक गवाहीहरू, भाग २९२: अब म कसरी अरूसँग मिलेर राम्ररी काम गर्ने भन्ने जान्दछु

31 जनवरी 2026

आफ्नो कर्तव्यमा अरूसँग काम गर्दा हामी किन अक्सर अरूले हाम्रा रायहरू मानून् भनी जिद्दी गर्छौँ? हामीले अरूको काममा समस्या देख्दा किन तुरुन्तै तिनीहरूलाई अवहेलना गर्छौँ वा हेयको नजरले हेर्छौँ? यसो गर्नाले मण्डलीको काममा रोकटोक त गर्छ नै, अरूलाई बन्धनमा पनि पार्छ र चोट पनि पुर्‍याउँछ। अरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्न नसक्नुको पछाडि कुन भ्रष्ट स्वभावहरू छन्? सामञ्जस्यपूर्ण सहकार्य हासिल गर्न हामीले सत्यताका कुन-कुन पक्षहरू खोज्नुपर्छ र त्यसमा प्रवेश गर्नुपर्छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्