ईसाई अनुभवात्मक गवाहीहरू, भाग २९७: मैले साँचो खुसी पाएँ

9 फेब्रुअरी 2026

१७ वर्षको कलिलो उमेरमा, उनले आफ्नो भावी श्रीमान्‌लाई भेटिन्। विवाहपछि, उनका श्रीमान्‌ले उनलाई धेरै ध्यान दिन्थे र हेरचाह गर्थे, र उनलाई आफूले वैवाहिक सुख पाएको लाग्थ्यो। तर, परमेश्‍वरमा विश्वास गर्न थालेपछि, उनका श्रीमान्‌ले उनको खिल्ली उडाउँथे र उनलाई आस्था अभ्यास गर्नबाट रोक्न प्रहरीलाई बोलाउने र सम्बन्धविच्छेद गर्ने धम्कीसमेत दिन्थे। यो सबै उनका लागि अत्यन्तै पीडादायी थियो। परमेश्‍वरका वचनहरू पढेपछि, उनले आफ्नो श्रीमान्‌को सार परमेश्‍वर-प्रतिरोधी रहेको देखिन् र साँचो सुखी जीवन के हो भनी बुझिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्