Christian Dance | म परमेश्‍वरको प्रेम महसुस गर्छु | Praise Song

12 अगस्ट 2024

परमेश्‍वरको वचन पढेपछि मेरो मन प्रफुल्लित छ।

म परमेश्‍वरका अभिप्राय र मानिसप्रतिका उहाँका अपेक्षाहरू बुझ्छु।

म परमेश्‍वरसामु आउँछु र नयाँ जीवन सुरु गर्छु।

परमेश्‍वरका वचनहरूले मलाई राज्यको युगमा ल्याउँछन्।

मैले आफू सिंहासनसामु उच्च पारिन्छु भनेर कहिल्यै सपना देखेको थिइनँ।

हरदिन परमेश्‍वरका वचनहरू खाएरपिएर, मैले सत्यता बुझेँ।

म परमेश्‍वरलाई उहाँको साँचो र प्रचुर प्रेमको लागि साँच्चै धन्यवाद दिन्छु।

परमेश्‍वरको वचन सत्यता हो र त्यो मेरो जीवन बन्नेछ।

म सत्यता बुझ्छु र मेरो हृदय अतुलनीय खुसीले भरिएको छ।

जीवनको चम्किलो मार्ग देखेपछि, म अब थप खोजी गर्दिनँ।

परमेश्‍वरको वचनले मेरो भ्रष्ट स्वभावलाई न्याय गर्छ र पखाल्छ।

परमेश्‍वरलाई पछ्याउनुमा मलाई असीमित सन्तुष्टि महसुस हुन्छ।

परमेश्‍वरको मुक्ति पाएर, म उहाँको प्रेमिलो स्वभाव झनै बढी महसुस गर्छु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्